अमेरिकी निर्वाचनमा २ नेपाली उम्मेदवार
काठमाडाैं- अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तवरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पछ्याउँदै राजनीतिमा सक्रिय हुन र उम्मेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो...






