May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच विशेष सम्झौता, खोलियो ‘अकस’

चीनलाई चुनौती दिन अमेरिका, बेलायत र अष्ट्रेलियाबीच विशेष सम्झौता, खोलियो ‘अकस’

एजेन्सी । हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभावलाई चुनौती दिने उद्देश्यले तीन मुलुकबीच विशेष सम्झौता भएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाबीच क्यालिफोर्नियामा भएको सम्झौतालाई अकस नाम दिइएको छ। यो सम्झौता हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियारसहितको पनडुब्बी जहाज राख्नका लागि भएको हो। सम्झौता अनुसार अमेरिकाले अष्ट्रेलियालाई तीनवटा आणविक हतियारसहितको पनडुब्बी उपलब्ध गराउने छ। अत्याधुनिक प्रविधि…

टर्कीमा फेरी ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयो : ३ जनाको मृत्यु, २९४ जना घाइते

टर्कीमा फेरी ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयो : ३ जनाको मृत्यु, २९४ जना घाइते

काठमाडौँ । टर्कीमा फेरी ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा फेरी शक्तिशाली भूकम्प गएको हो । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ ।…

  • इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

    इजरायलद्वारा सिरियामा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

    बेरुत । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ...

  • टर्की भूकम्पमा ४६ हजारको मृत्यु, खोजी र उद्धार कार्य स्थगन गरिँदै

    टर्की भूकम्पमा ४६ हजारको मृत्यु, खोजी र उद्धार कार्य स्थगन गरिँदै

    इस्तानबुल। टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको...

  • शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार

    शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार

    काठमाडौं ।  टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्। सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी...

  • टर्की र सिरिया भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

    टर्की र सिरिया भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

    काठमाडौं । टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता...

  • टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी

    टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी

    अकंरा । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको...