July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी हदम्याद नजिकिँदै गएपछि सीआईबी सक्रिय बनेको हो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा जग्गा हिनामिनाका ‘मुख्य योजनाकार’…

राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

राजतन्‍त्रको ठाउँमा ओलीतन्‍त्र आएपछि गठबन्धन बनाउनुपर्‍यो : माधव नेपाल

पोखरा : नेकपा एसका अध्यक्ष माधव नेपालले राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा मंगलबार उनले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताए । ‘ओलीतन्त्र विरुद्ध संघर्षको मैदानमा उत्रिएको, चुनौती दिइएको र उन्माद ओलीलाई सत्ताबाट तल झारिदियौं,’ पूर्व…

  • कोरोनोविरुद्धको बुस्टर डोज सरकारले नि:शुल्क दिने

    कोरोनोविरुद्धको बुस्टर डोज सरकारले नि:शुल्क दिने

    काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनोविरुद्धको खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले ‘बुस्टर’ डोजसमेत निःशुल्क दिन तयारी थालेको बताएका छन् ।  मन्त्री खतिवडाले बुधबार कान्तिपुरसँगको कुराकानीमा सबैलाई नि:शुल्क खोप दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सहमति दिई सकेकोले त्यसका...

  • हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

    हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको निधन

    एजेन्सी : भारतीय सेनाका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) एवं पूर्व स्थल सेना प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। दुर्घटनामा उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हेलिकोप्टरमा १४ जना सवार...

  • गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

    गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच बैठकमै कुटाकुट, अध्यक्षको दाँत भाँचियो

    काठमाडौँ : सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए । किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई...

  • जलवायु सङ्कटले गरिबीः गरिबीले बालविवाह झन् विकराल

    जलवायु सङ्कटले गरिबीः गरिबीले बालविवाह झन् विकराल

    सोनाम लामा, बाजुरा (हिमालखबरबाट साभार)‘मुलाई क्यै थाह भयानाईं !’ पीडा र थकाइले खुम्चिएको मुहार अझ खुम्च्याउँदै बिर्जमानले दुःख बिसाए। त्यसअघि उनले भारी बिसाए। मुक्तिकोट गाउँका बासिन्दा उनी अर्धचेत बुहारी रेतीलाई बोकेर स्वास्थ्यचौकी आइपुगेका थिए। स्वास्थ्यचौकी पुग्न गाउँबाट तीन घण्टा ओह्रालो झर्नुपर्छ। तीन महीनाकी...

  • प्रदेशमा केन्द्रित कांग्रेस नेता : उम्मेदवार टुंग्याउन दुवै पक्षलाई कठिन

    प्रदेशमा केन्द्रित कांग्रेस नेता : उम्मेदवार टुंग्याउन दुवै पक्षलाई कठिन

    काठमाडौँ, मङ्सिर १६ (ई-रैवार)  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत संस्थापन र इतर पक्षका शीर्ष नेताहरू आ–आफ्नो समूहको उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन्। आज (बिहीबार) सबै प्रदेशका राजधानीमा प्रदेश अधिवेशन सुरु हुँदैछ। मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको...

  • बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

    बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

    काठमाडौँ, मङ्सिर १६ (ई-रैवार) सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।  बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी...