July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

सुदूरपश्चिम प्रदेश : बजेट जति मठमन्दिरलाई

सुदूरपश्चिम प्रदेश : बजेट जति मठमन्दिरलाई

धनगढी : भागेश्वर गाउंपालिकामा विभिन्न वडाका टोल भेलावाट सिफारिस भएकामध्ये ६० प्रतिशत बढी कुल देवता र व्यक्तिका निजी पिचास (प्रेतात्मा) का मन्दिर निर्माणका योजना छन् । वडा नं ४ को एउटा टोल भेलावाट सिफारिस भएका ७४ योजनामध्ये ६२ योजना मठ मन्दिरका छन् । उक्त टोलमा कुल परिवार संख्या ७४ छ । योजना पनि ७४ नै छन । तीमध्ये ६२…

मनसुनी विपद्को प्रक्षेपण, बनेन क्षति रोक्ने खाका

मनसुनी विपद्को प्रक्षेपण, बनेन क्षति रोक्ने खाका

काठमाडौँ : कुल जनसंख्याको करिब ७ प्रतिशत र कुल घरधुरीको ८ प्रतिशत हिस्सा यस वर्ष मनसुनजन्य विपद्को जोखिममा पर्ने प्रक्षेपण गरिए पनि सरकारले जनधनको क्षति रोक्ने गरी प्रभावकारी प्रतिकार्य योजना बनाएको छैन । सरकारी निकायबाट तयार पारिएका योजना पनि विपद्पछिको खोज/उद्धार र राहत केन्द्रित छन् । जोखिममा परेका नागरिकलाई विपद् अगावै सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ सरकारले ठोस…

  • भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

    भारतमा कोरोना संक्रमण बढ्दै, नाकामा सावधानी घट्दो

    कञ्चनपुर : भारतमा कोरोना संक्रमण प्रतिदिन बढ्दै जादा घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । तर सीमा नाकामा भने रोकथामका लागि अपनाउनुपर्ने सतर्कतामा लापरवाही देखिएको छ । भारतबाट घर फर्किनेमध्ये बुधबार ३ जनामा कोरोना देखिएको छ । उनीहरू तीनै जना भारतको...

  • लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    लालपुर्जा ट्याङ्कामा, हलिया बस्तीमा सुनसान

    दिपायल (डोटी) मुक्तहलियाका लागि पाँच वर्षअघि डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगलेक जङ्गलमा निर्माण गरिएको नमुना बस्ती सुनसान छ । नमुना बस्तीका १८ घर लथालिङ्ग छन् । लक्षित समुदायले सो स्थानमा बस्न नरुचाएपछि बस्ती राख्न सरकारले खर्च गरेको एक करोड रुपियाँ बेकाम भएको छ ।...

  • धनगढीको फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही

    धनगढीको फाप्ला क्रिकेट मैदान निर्माण समितिको अध्यक्षमा शाही

    काठमाडौं : सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो । सरकारले गत...

  • मेयर शाहको राजनीतिक भेटघाट तीब्र, देउवा र ओलीपछि प्रचण्ड भेट्न खुमलटारमा

    मेयर शाहको राजनीतिक भेटघाट तीब्र, देउवा र ओलीपछि प्रचण्ड भेट्न खुमलटारमा

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले शीर्ष नेतासँग भेट तीब्र पारेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका साहले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट...

  • मंकिपक्स भाइरस : डब्लुएचओले भन्यो- नेपाल पनि मंकिपक्सको जोखिममा

    मंकिपक्स भाइरस : डब्लुएचओले भन्यो- नेपाल पनि मंकिपक्सको जोखिममा

    काठमाडौं : हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकिपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन्। संक्रमित देशहरूबाट आवत–जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब...

  • कर्मचारीको तबल १५ प्रतिशतले बढ्यो, ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरिने

    कर्मचारीको तबल १५ प्रतिशतले बढ्यो, ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरिने

    काठमाडौँ : सरकारले सरकारी कर्मचारीको तबल १५ प्रतिशतले बढाएको छ। यसअघि कर्मचारीहरूले पाउँदै आएको महँगी भत्ता यथावत राखेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० लागि सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माद्वारा संघीय संसद्मा प्रस्तुत बजेटमा साउन १ गतेबाट लागु हुने गरी कर्मचारीको...