बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज
कैलाली : तीज पर्व नजिकिँदा धनगढीसहित सुदूरपश्चिमका बजार रंगीचंगी र भीडभाडले भरिभराउ हुन्थे । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहलले बजार चलायमान देखिन्थ्यो । तर, यस वर्ष तीज आउन एक दिन मात्र बाँकी हुँदा पनि बजार सुनसान छ ।...






