सरकारले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारणलाइनको ईआईए प्रतिवेदन स्वीकृत गर्यो
काठमाडौँ, जेठ ५ (ई-रैवार) सरकारले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । सत्तारुढ दलभित्रको आन्तरिक खिचातानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके...






