April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

कक्षा १२ सम्मका छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

कक्षा १२ सम्मका छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने

काठमाडौँ, जेठ २१ (ई-रैवार) सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा…

होम आइसोलसनमा बढी जोखिम

होम आइसोलसनमा बढी जोखिम

दार्चुला, जेठ १९ (ई-रैवार)   गाउँमा कोरोनासंँग मिल्दो लक्षण भएका बिरामी धेरै भए पनि परीक्षणको दायरा बढेको छैन । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दो छ । सीमानाका भएर भित्रिने र उपचारका लागि अस्पतालमा आउने बिरामीको परीक्षण गर्दा अधिकांशमा संक्रमण देखा परिहेको छ । संक्रमितले होम आइसोलेसन बस्दा पनि संक्रमण झन् तीव्र बनेको छ । संक्रमितलाई संस्थागत आइसोलेसनमा नराखी घर…

  • परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

    परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

    कैलाली, जेठ १९ (ई-रैवार)  गौरीगंगाका रुदे साउँद गत फागुनमा जहान परिवारसँग टीकाटालो गरेर आउँदो दसैँमा लत्ताकपडा र केही पैसा लिएर फर्कने सपना बुन्दै मुम्बई हानिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौतारिए जागिर खोज्दै । अन्ततः एउटा...

  • जहिल्यै विवादमा महाकाली अस्पताल

    जहिल्यै विवादमा महाकाली अस्पताल

    कञ्चनपुर, जेठ १९ (ई-रैवार) गत वर्ष कोरोना संक्रमण सुरु भएपछि महाकाली अस्पतालले दुई वटा भेन्टिलेटर खरिद गर्‍यो । आपूर्तिकर्ता कम्पनीले पुराना भेन्टिलेटर उपलब्ध गराएपछि केही दिन विवाद भयो । अस्पताल विकास समितिले समेत भेन्टिलेटर खरिदबारे आपत्ति जनायो । पछि छानबिन समिति गठन भएर...

  • निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

    निषेधाज्ञामै भारत पस्ने र फर्कने उत्तिकै

    धनगढी, जेठ १८ (ई-रैवार)  कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा नेपाल भित्रिने र बाहिरिनेको संख्या उत्तिकै छ । कुनै दिन दुई/तीन सय जना नेपाली घर फर्किरहेका हुन्छन् भने कुनै दिन कामको खोजीमा त्यत्तिकै संख्यामा भारत पसिरहेकाहरूको लर्को हुन्छ । नाकामा सीमा वारपार गर्नेको रेकर्ड...

  • सुदूरपश्चिममा कोरोना कहर : घट्दै छ संक्रमण दर

    सुदूरपश्चिममा कोरोना कहर : घट्दै छ संक्रमण दर

    कैलाली, जेठ १८ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा बढेको संक्रमण दर पछिल्लो एक साता यता भने घटेको छ । सोमबार मात्रै सुदूरपश्चिममा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो समय दैनिक १० जनादेखि बढीको संख्यामा मृत्यु हुने...

  • सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

    सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

    काठमाडौँ, जेठ १५ (ई-रैवार) चालु आर्थिक वर्षको आठ महिनामा मात्रै मुलुकले तिर्न बाँकी खुद सार्वजनिक ऋण करिब पौने २ खर्ब रुपैयाँ बढेको छ । गत असारदेखि फागुनसम्म संघीय सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब १२ प्रतिशत बढेको छ । शुक्रबार अर्थमन्त्री विष्णु...

  • निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

    निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

    कैलाली, जेठ ११ (ई-रैवार) अहिले धनगढी बजार पूर्णरूपमा बन्द छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ। तर धनगढीकै मुख्य बजार क्षेत्रमै रहेको चौलानी डिपार्टमेन्टल स्टोर भने दिनभर खुल्लै...