मनोमानी अंक दिने २४ विद्यालय छानबिनको घेरामा, एसईईको नतिजामा ढिलाइ
काठमाडौँ, साउन २२ (ई-रैवार) देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर...






