मन्त्रिपरिषद् विस्तारको बाटो खुल्यो, तीन सांसदको पद जोगाउन दिनभर नेताहरुको दौडधुप
काठमाण्डौँ, भदौ १० (ई-रैवार) निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् । यी...






