April 18, 2026, Saturday
२०८३ बैशाख ५

पत्रपत्रिका

एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने

काठमाडौँ । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो । यससँगै नेपालमा आयात र प्रयोग गरिने…

सरकारले माओवादीका ‘अयोग्य लडाकु’लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ?

सरकारले माओवादीका ‘अयोग्य लडाकु’लाई दुई लाख रुपैयाँ दिने, क-कसले पाउँछन् ?

काठमाडौँ । सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको हो । २०६३ कात्तिक २२ गते ७ दल र तत्कालीन माओवादीबीच…

  • कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

    धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १ सय २१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिका...

  • सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

    सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

    कैलाली। सुदूरपश्चिममा पतिको मृत्युपछि पत्नीले जीवनभर सेतै लुगामा बस्नुपर्ने र घरबाहिर जान नहुने कुसंस्कार छ। युवावस्थामै पतिको मृत्यु भएपछि पत्नीलाई विभिन्न आरोप लगाइन्छ। समाजले उसलाई घरबाहिरै निस्कनै दिँदैन। हो, यही र यस्तै कुसंस्कारको जालो चिर्दै एकल महिलाको अधिकारका लागि विगत...

  • सामुदायिक विद्यालयमा ५ वर्षमा १० लाख विद्यार्थी घटे

    सामुदायिक विद्यालयमा ५ वर्षमा १० लाख विद्यार्थी घटे

    काठमाडौँ । शिक्षामा राज्यको खर्च बढिरहेको छ, तर सामुदायिक विद्यालयबाट विद्यार्थी संख्या घटिरहेको छ । पछिल्लो ५ वर्षको तथ्यांकअनुसार सामुदायिकमा १० लाख विद्यार्थी कम भएका छन्, निजीमा भने भर्नादर बढ्दो छ । अझ सामुदायिक विद्यालयमा औसत एक सय एक विद्यार्थी छन् भने...

  • स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

    स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा

    काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपैयाँ अबन्डामा राखी बजेट कार्यक्रम स्वीकृत गरेको...

  • प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    प्रदेश सरकारको बेरुजु : सबैभन्दा बढी मधेसमा, कम सुदूरपश्चिम प्रदेशमा

    काठमाडौं । प्रदेश सरकार अस्तित्वमा आएको पाँच वर्षमा मधेस प्रदेश सरकारको बेरुजु सबैभन्दा बढी देखिएको छ । बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८/०७९ को प्रतिवेदनमा पाँच वर्षको अवधिमा मधेस सरकारको बेरुजु पाँच अर्ब नाघेको उल्लेख छ । प्रतिवेदनमा...

  • कारबाही भए कोर टिम खुलासा गर्ने रास्वपाका सांसद श्रेष्ठको चेतावनी

    कारबाही भए कोर टिम खुलासा गर्ने रास्वपाका सांसद श्रेष्ठको चेतावनी

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । अडियो टेपको छानबिन गर्न गठित पार्टीको...