लापरबाहीका कारण एसइई नतिजामा त्रुटि
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले गत महिना प्रकाशन गरेको कक्षा १० (माध्यमिक शिक्षा परीक्षा-एसइई) को नतिजामा गम्भीर त्रुटि भएको पाइएको छ। प्रकाशित नतिजामा चित्त नबुझेका कारण २७ हजार तीन सय १५ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएपछि त्यसमाथि छानबिन गर्ने क्रममा गम्भीर...






