डोटी प्रिमियर लिग क्रिकेटः खप्तड टाईगर्स, कुमालीकोट र शिखर ‘बि’ विजयी
दिपायल कार्तिक ५(ई-रैवार) दिपायलमा शुरु भएको ‘डोटी प्रिमियर लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत मंगलबार तिनवटा खेल भएका छन् । सोमबार उद्घाटन भएको प्रतियोगिता अन्तर्गत मंंगलबारबाट खेलहरु शुरु भएका हुन् । जसअन्तर्गत पहिलो खेल खप्तड टाईगर्स पूर्वीचौकी र जोरायलबीच भएको थियो ।...






