June 2, 2026, Tuesday
२०८३ जेष्ठ २०

पर्यटन

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

पर्व छठको अवसरमा सिँगारिदै मोहना नदी

कैलाली, कात्तिक २३ (ई-रैवार) धनगढीको मोहना नदी यतिबेला बेहुलीझैँ सिँगारिन थालिएको छ। मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सिँगारिन थालिएको हो। अहिले नदी किनारमा टेन्ट टाँगेर झकिझकाउ बनाइएको छ। सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिएसँगै सिँगार पटार गरिन थालिएको हो। ‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका…

मन्त्री आलेले पर्यटन बोर्डका सिइओ रेग्मीलाई सोधे तीनदिने स्पष्टीकरण

मन्त्री आलेले पर्यटन बोर्डका सिइओ रेग्मीलाई सोधे तीनदिने स्पष्टीकरण

काठमाडौं, कात्तिक २२ (ई-रैवार)  पर्यटनमन्त्री प्रेम आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मीलाई  स्पष्टीकरण सोधेका छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी (सिइओ) धनञ्जय रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकृतमाथि गरेको हातपातबारे पर्यटनमन्त्री आलेले तीनदिने स्पष्टीकरण सोधेका हुन्। उनले सोमबार लन्डनबाट फर्किने क्रममा आफूसँग ६ बोतल रक्सी लिएर आएका थिए । भन्सार अधिकृतले एक जना व्यक्तिले…

  • राष्ट्रपति भण्डारी लुम्बिनीमा

    राष्ट्रपति भण्डारी लुम्बिनीमा

    लुम्बिनी, कात्तिक १४ (ई-रैवार) राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार लुम्बिनी पुगेकी छन् । राष्ट्रपति भण्डारीसँगै कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी रहेका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा राष्ट्रपति भण्डारीले बज्रयान बिहारको अवलोकन, मायादेवी...

  • नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने

    नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने

    धनगढी, कार्तिक ६ (ई-रैवार) नेपाल वायुसेवा निगमको जहाँजले भोली देखी धनगढी-डोटी उडान भर्ने भएको छ । नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमको जहाँजले आइतबारदेखि उडान भर्न लागेकोे हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज...

  • सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

    सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

    डडेल्धुरा, असोज २८  (ई-रैवार)  डडेल्धुराको उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको हो। नेपाली पात्रो अनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको उग्रतारा...

  • डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

    डेउडा प्रतिष्ठान डोटीद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना

    डोटी, असोज २२ (ई-रैवार) डेउडा प्रतिष्ठान डोटीले वडा दसैँ एबं शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । प्रतिष्ठानले शुक्रबार दिपायल एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदान प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शेर साउदको सभापतित्वमा भएको कार्यक्रममा शिखर...

  • छ महिनापछि खुल्यो टीकापुर पार्क

    छ महिनापछि खुल्यो टीकापुर पार्क

    भजनी, असोज २० (ई-रैवार)  कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएको छ । लामो...

  • सिलगढीमा नेवार समुदायले मनाए गाईजात्रा

    सिलगढीमा नेवार समुदायले मनाए गाईजात्रा

    डोटी भदौ ७ (ई-रैवार) सिलगढीको नेवार समुदायले सोमबार धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । वर्षभरी मृत्यू भएका आफन्तको सम्झनामा मृतकको घरमा गई गाईको पुजा गरी झाँकी निकालेर बजार परिक्रमा गर्दै गाईजात्रा पर्ब मनाएका हुन् । गाईजात्रामा बिशेषगरी बर्षभरी मृत्यू...

  • कञ्चनपुरको ‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा

    कञ्चनपुरको ‘भाइल रोड’ आन्तरिक पर्यटकको रोजाइमा

    कञ्चनपुर,साउन १९ (ई-रैवार) महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ।...