May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान अदालत जाने, सरकारको पत्रको प्रतीक्षामा

बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान अदालत जाने, सरकारको पत्रको प्रतीक्षामा

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊिर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको हो । यद्यपि मन्त्रिपरिषद्कोे निर्णयबारे सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्। सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने…

आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै

आज चैत्रकृष्ण एकादशी, पापमोचनी एकादशी व्रत गरिँदै

काठमाडौँ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।  यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताएका थिए । पहिला वसन्त ऋतुका बेलामा…

  • आइपिएल २०२५ : लखनउमाथि दिल्लीको रोमाञ्चक जित

    आइपिएल २०२५ : लखनउमाथि दिल्लीको रोमाञ्चक जित

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टमाथि एक विकेटको जित निकालेको छ।  दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई एक विकेटले हराउँदै सोमवार विजयी सुरुवात गरेको हो। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि...

  • पञ्चायत पुनरुत्थानको जात्रा

    पञ्चायत पुनरुत्थानको जात्रा

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउने र उनलाई नारायणहिटी भित्र्याउने हुंकारबीच गत साता राजसंस्था र हिन्दु राज्य स्थापना गर्न सक्रिय एक मित्रसँग कुराकानी भयो । उनको भनाइ थियो– ‘राजा संवैधानिक भएर बसिबक्सिन्छ, सरकार बनाउने त दलहरूले नै हो । बेलायतलगायत युरोप र मध्यपूर्वका...

  • आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ । आज पाँच अन्तरराष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन् ।  आज हिमनदी, जातिवाद र जातीय भेदभावविरुद्ध सङ्घर्ष गरिरहेका जनतासँग ऐक्यबद्धता सप्ताहको प्रथम दिन, जातीय भेदभाव...

  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने छ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै,...

  • ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

    ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठामा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय  खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च...

  • भँगेराको संख्या बर्सेनि घट्दो, किन हराउँदै छन् भँगेरा ?

    भँगेराको संख्या बर्सेनि घट्दो, किन हराउँदै छन् भँगेरा ?

    कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि बिहान भएको थाहा हुन्थ्यो । 'घरका आँगनमा खेल्दै रमाउँदै गरेका...