गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि, शुभारम्भका लागि पूर्वप्रधानमन्त्री देउवा आउने
डोटी । गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि सूरु हुने भएको छ । डोटी जिल्लाको शिखर नगरपालिका-१०, गहनानमा हुने महायज्ञको शुभारम्भ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने भएका छन् । महायज्ञ आयोजक समितिले दिएको जानकारी अनुसार यही चैत्र...






