बाढीपहिरोका कारण चार गाउँ नै विस्थापित
बाजुरा, श्रावण ५ (ई-रैवार) बाजुराको बुढीगंगा नगरपालिकामा बाढीपहिरोका कारण चार गाउ बिस्थापित भएका छन । बुढीगंगा नगरपालिका १ र २ वडाका बस्तीहरु बाढीपहिरोका कारण विस्थापित भएका हुन । लगातारको अविरल वर्षाका कारण अधिकांश बस्तीहरु पहिरो र बाढीको उच्च जोखिममा रहेको...






