May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

सर्पले टोक्दा महिलाको मृत्यु

सर्पले टोक्दा महिलाको मृत्यु

  कञ्चनपुर, साउन ६  (ई-रैवार) कञ्चनपुरमा सर्पले टोक्दा महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका वडा नम्बर १ को पशुपती टोलमा सर्पले टोक्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता  प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले सर्पले टोकेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी लैजादै गर्दा पन्तको मृत्यु भएको बताएका छन ।…

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

  एजेन्सी, साउन ६  (ई-रैवार)  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ । स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएको हो । यद्यपि उसले खोप निर्माणले मात्र कोरोना महामारीको अन्त्य नहुने आशाय व्यक्त गरेको छ । डब्ल्यूएचओका…

  • पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

    पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

      धादिङ, साउन ६  (ई-रैवार) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मध्यरातमा आएको पहिरोमा पुरिएर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु...

  • कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

    कैलालीका चार स्थानमा फेला परेको बम सेनाद्धारा निष्क्रिय

      धनगढी, साउन ६  (ई-रैवार) कैलालीका विभिन्न चार स्थानमा फेला परेको शंंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी फेला पारेको...

  • नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

    नेपाली कांग्रेस इतिहासमा सीमित नहोस्

    धर्मेन्द्र झा आदरणीय बीपी, जय नेपाल ! आज साउन ६। तपाईंको स्मृति दिवस। नेपाली कांग्रेसका समर्थकहरुले तपाईंलाई महामानवको उपाधि दिएका छन्। तर तिनैले  तपाईंका महान् विचार अनुसरण गर्न कन्जुस्याइँ गरिरहेका छन्। २०३९ सालमा आजैका दिनमा तपाईंले यस धर्तीबाट सदाका लागि...

  • सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग

    सुदूरपश्चिमेली नेपाली समाजद्वारा खेलाडीलाई कोरोना बिमाका लागी आर्थिक सहयोग

    अत्तरिया, श्रावण ५ (ई-रैवार) सुदुरपश्चिमेली नेपाली समाजले खेलाडीहरुलाई कोरोना बिमाका लागी आर्थिक सहयोग गरेको छ ।समाजको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई कोभिड १९ विरुद्ध एक वर्षे बिमाको लागि आर्थिक सहयोग गरेको हो । सुदुर पश्चिमेली नेपाली...

  • छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

    छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

      केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा...

  • भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना संक्रमित

    भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना संक्रमित

     नयाँदिल्ली, श्रावण ५ (ई-रैवार) भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका...