May 2, 2026, Saturday
२०८३ बैशाख १९

गृह पृष्‍ठ

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यी हुन् १८ निर्णय

काठमाडौं : सरकारले मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकार सम्मेलनको आयोजनागरी १८ निर्णय सार्वजनिक गरेका हुन् । चैत १५ गते राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गरिएको छ । त्यस्तै यातायात क्षेत्रबारे सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्न दिपक सुवेदीको नेतृत्वमा शरद अधिकारी र…

एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

एमालेले महाधिवेशनका लागि १६ दललाई दियो निम्तो

काठमाडौं : नेकपा एमालेले पार्टीको ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई निम्तो गरेको छ । एमालेले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको जनाएकोे हो । एमालेले महाधिवेशन अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार महाधिवेशन नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लाई आमन्त्रण…

  • एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको छ। सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम...

  • सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    सर्वोच्चले दियो हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश, मन्त्री घिसिङलाई धक्का

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न आदेश दिएको छ । शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको हो । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का...

  • मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    मुख्यमन्त्री शाह र उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालबीच भेटवार्ता

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज एक औपचारिक भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर...