प्रधानमन्त्री प्रचण्डले राजनैतिक बेइमानी गरे- कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो । संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण,...






