May 5, 2026, Tuesday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै

काठमाडौँ । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर…

नेपाललाई मेडिकल शिक्षाको हबका रूमपा विकास गर्न काम भइरहेको छ : प्रधानमन्त्री

नेपाललाई मेडिकल शिक्षाको हबका रूमपा विकास गर्न काम भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।  बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक…

  • कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रिपरिषद विस्तार हुँदै

    कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रिपरिषद विस्तार हुँदै

    कर्णाली । कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले मन्त्रालयको भागबण्डा मिलाएका छन्। मन्त्रालयको भागबण्डा नमिल्दा दुई सातासम्म मन्त्रिपरिषद् गठन गर्न नसकेका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयको भागबण्डा टुंग्याएसंगै आज पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। मंगलबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता...

  • राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको छ । रात्रिभोजमा प्रथम महिला सविता...

  • गेटा आँखा अस्पतालमा १७ हजार जनाको आँखाको शल्यक्रिया

    गेटा आँखा अस्पतालमा १७ हजार जनाको आँखाको शल्यक्रिया

    धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका...

  • नेपालको कम्युनिस्ट आन्दोलनभित्र नवसामन्तवाद प्रवृति दखियो : महर

    नेपालको कम्युनिस्ट आन्दोलनभित्र नवसामन्तवाद प्रवृति दखियो : महर

    नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्व कम्युनिस्ट आन्दोलनमा विचलन आएको प्रसंग कोटयाउँदै नेपालका कम्युनिस्टहरूमा सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले...

  • वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

    वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।  वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको...

  • बैतडीमा पासोमा पर्‍यो चितुवा, उद्धार गरिँदै

    बैतडीमा पासोमा पर्‍यो चितुवा, उद्धार गरिँदै

    बैतडी । बैतडीमा पासोमा चितुवा परेको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका-९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको हो । डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीप कुमार यादवका अनुसार मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ । चितुवाको उद्धार...