May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

सेती लोकमार्ग: दस किलोमिटर कालोपत्र हुँदै

सेती लोकमार्ग: दस किलोमिटर कालोपत्र हुँदै

गोदावरी (कैलाली) सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ।  सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ । सडक कालोपत्रका लागि ३१ करोड रुपैयाँ प्राप्त भएको छ।  कैलालीको टीकापुरबाट…

यार्चागुम्बा संकलन गर्न गएका युवकको भीरबाट लडेर मृत्यु

यार्चागुम्बा संकलन गर्न गएका युवकको भीरबाट लडेर मृत्यु

दार्चुला । यार्चागुम्बा संकलन गर्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे पाटनमा यार्चागुम्बा संकलन गर्न गएका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको हो । स्थानीय शोवनसिंह लोथ्यालका अनुसार शुक्रबार यार्चागुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय कार्कीको लडेर मृत्यु भएको हो । उनले काँटैस्थित…

  • घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण

    घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण

    कैलाली । घोडाघोडीको चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु...

  • धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो, अझै केही दिन उच्च रहने

    धनगढी र नेपालगन्जको तापक्रम ४४ डिग्री नाघ्यो, अझै केही दिन उच्च रहने

    धनगढी । पश्चिम तराईमा अत्याधिक गर्मि बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरेको छ। धनगढी र नेपालगन्जको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। यो...

  • सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते

    सुर्खेतमा जिप दुर्घटना : ४ जनाको मृत्यु, २ घाइते

    सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका १३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक...

  • कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलालीको घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

    कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ। घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो। सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ। घोडाघोडीको बेतहनी क्षेत्रमा...

  • दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै...

  • कांग्रेस सभापति देउवाले बोलाए माधव, उपेन्द्र र महन्थलाई  बुढानीलकण्ठमा

    कांग्रेस सभापति देउवाले बोलाए माधव, उपेन्द्र र महन्थलाई बुढानीलकण्ठमा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएका हुन । मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवालेतीन...