May 4, 2026, Monday
२०८३ बैशाख २२

गृह पृष्‍ठ

मधेस प्रदेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री नियुक्त, को-को बन्दैछन् मन्त्री ?

मधेस प्रदेशमा जनमतका सतिश सिंह मुख्यमन्त्री नियुक्त, को-को बन्दैछन् मन्त्री ?

वीरगन्ज । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सिंह भण्डारीले जनमत पार्टीका सांसद सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  ६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। प्रदेश कार्यालयबाट नियुक्ति पत्र प्राप्त भएको नवनियुक्त मुख्यमन्त्री…

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार  आवश्यक रहेको बताएका छन् । अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र शुक्रबार बिहान शीतल निवासमा आयोजित कार्यक्रममा बुझ्दै उनले भने,“ मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर मोरल अथोरीटीको…

  • ‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

    ‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

    काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको...

  • प्राकृतिक स्रोतको अधिक दोहनले पारिस्थितिकीय प्रणाली असन्तुलित : राष्ट्रपति पौडेल

    प्राकृतिक स्रोतको अधिक दोहनले पारिस्थितिकीय प्रणाली असन्तुलित : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन् ।...

  • विश्व कपको पहिलो खेलमा नेपाल नेदरल्यान्डस्‌सँग पराजित

    विश्व कपको पहिलो खेलमा नेपाल नेदरल्यान्डस्‌सँग पराजित

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्‌सँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डस्‌सँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य...

  • बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर

    बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर

    काठमाडौं । मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ । नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन् । नेपालमा बाथरोग...