अन्ततः एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए। २०७८ साल भदौ २ गते नेकपा...






