May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

बाढीले जनजीवन प्रभावित, नदीमा डुबेर कैलाली र कञ्चनपुरका दुई जना बेपत्ता

बाढीले जनजीवन प्रभावित, नदीमा डुबेर कैलाली र कञ्चनपुरका दुई जना बेपत्ता

धनगढी ।  लगातार वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । कैलाली र कञ्चनपुरका दुई जना नदीमा डुबेर बेपत्ता भएका छन् । भने आइतबार राति बाढी बस्तीमा पसेपछि सयौ परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन्…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आजपनि बस्दै छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको चौथो अधिवेशनको ३३ औँ बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । संघीय संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८० पेश गर्ने रहेको छ । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार …

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध

    धनगढी । अवरिल वर्षासँगै पहिरो खस्दा सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध छन् । शुक्रबारदेखि निरन्तर परिरहेको अबिरल वर्षासँगै आएको बाढी पहिरोले भिमदत राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जोड्ने सडब अवरुद्ध भएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला...

  • महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

    महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज

    कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर...

  • सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक

    सहकारी ठगलाई जोगाउन राज्यका संयन्त्रहरू परिचालन गरिए : रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्रहरू परिचालन गरिएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखकले सहकारीको ठगीमा केही मान्छेहरू संलग्न हुँदा उनीहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री,...