प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने, १९४ मत पाउने सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले असार ६ गते आइतबारका दिन बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन । एमालेका प्रमुख बर्तौलाले ३० दिनसम्ममा विश्वासको मत...






