May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

आज देशभर वर्षा हुने : अधिकांश जिल्लामा ‘रेड अलर्ट’, सतर्कता अपनाउन आग्रह

आज देशभर वर्षा हुने : अधिकांश जिल्लामा ‘रेड अलर्ट’, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, मुख्यमन्त्रीसहित मन्त्रीको शपथ साढे ३ बजे

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, मुख्यमन्त्रीसहित मन्त्रीको शपथ साढे ३ बजे

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुको नाम भगभग टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिने बताइएको छ । कांग्रेसका एक नेताका अनुसार प्रदेश महामन्त्री मेघराज खड्काका र सांसद बहादुर थापालाई मन्त्री बनाउने तयारी गरिएको छ । सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको शपथ आज

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको शपथ आज

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार शपथ लिँदैछन्। एमाले काँग्रेस गठबन्धनबाट आइतबार मुख्यमन्त्री नियुक्त भएका शाहको अपराह्न ३:३० बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको हो । दोस्रोपटक मुख्यमन्त्री बनेका शाहले सोमबार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

    कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनको लागी मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन...

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा २ बजेका लागि बोलाइएको हो । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...

  • योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्री ओलीको निर्देशन

    योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्री ओलीको निर्देशन

    ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने...