May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । काग्रेसले दिएको जानकारी अनुसार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने लागेको हो। गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् ।  महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र…

सहकारी ठगीको फाइल दबाउने, सुन तस्करलाई जोगाउने एआईजी ज्ञवाली सीआईबीबाट हटाइए

सहकारी ठगीको फाइल दबाउने, सुन तस्करलाई जोगाउने एआईजी ज्ञवाली सीआईबीबाट हटाइए

काठमाडौँ । सहकारी ठगीको फाइल दबाउने र सुन तस्करलाई सघाउने तथा अनुसन्धान बाहिरै राखेको विषयमा प्रहरीकै छानबिनमा परेका एआईजी श्याम ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखबाट हटाइएको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा कार्यरत एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ । एक मन्त्रीका अनुसार ज्ञवालीलाई…

  • आज देशभर भारी वर्षा हुने, केही ठाउँमा मुसलधारे पानी

    आज देशभर भारी वर्षा हुने, केही ठाउँमा मुसलधारे पानी

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै...

  • बंगलादेशी राष्ट्रपतिले गरे संसद भंग, युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

    बंगलादेशी राष्ट्रपतिले गरे संसद भंग, युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले त्यहाँको संसद् विघटन गरेका छन् । तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थीका प्रतिनिधिलगायतकासँगको छलफलपछि संसद् विघटन गरिएको हो । मंगलबार राष्ट्रपति महममद शाहबुदिनले संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख...

  • बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता

    बागलुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, २ जना बेपत्ता

    पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन। बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा...

  • कांग्रेस-एमालेलाई प्रचण्डले दिए चेतावनीः जनअधिकार कटौती गर्ने दुस्साहस नहोस्

    कांग्रेस-एमालेलाई प्रचण्डले दिए चेतावनीः जनअधिकार कटौती गर्ने दुस्साहस नहोस्

    विराटनगर । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको अधिकार कटौती हुने गरी संविधान संशोधनको दुस्साहस नगर्न कांग्रेस-एमालेलाई चेतावनी दिएका छन्। सोमबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले माओवादी संविधान संशोधनको विरोधी नभएको तर जनअधिकार कटौती...

  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको उनको सचिवालयले जनाएका...

  • बंगलादेशमा हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

    बंगलादेशमा हसिनाराजको अवसान, लोकतन्त्र अझै अनिश्चित

    काठमाडौँ । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ, यद्यपि सेना प्रमुख जनरल वाकर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । राजनीतिक...