May 4, 2026, Monday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

हरितालिका तीजको सांस्कृतिक-धार्मिक अर्थ

हरितालिका तीजको सांस्कृतिक-धार्मिक अर्थ

हरितालिका तीज नेपाली हिन्दु समाजमा महत्वपूर्ण पर्व हो । यो पर्व विशेषगरी भाद्र शुक्ल पक्षको तेस्रो दिन महिलाहरूले मनाउँछन् । हरितालिका तीज पर्वले नेपाली सांस्कृतिक र धार्मिक परिप्रेक्ष्यमा गहिरो अर्थ राख्दछ । यो पर्व पारिवारिक समर्पण, पतिपरायणता र धार्मिक आस्थाको प्रतीक पनि हो । हरितालिका तीजको ऐतिहासिक पृष्ठभूमि हरितालिका तीज पर्वको इतिहास देवी पार्वती र…

१० महिना नपुग्दै फेरिए भन्सार प्रमुख

१० महिना नपुग्दै फेरिए भन्सार प्रमुख

काठमाडौँ । प्रमुख भन्सार कार्यालयहरूमा निरन्तर हुने सरूवाले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ। भैरहवा, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको छ। २०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन्। १० महिना नपुग्दै सरूवामा परेका भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरूवा गरिएको छ। त्यस्तै उपसचिव…

  • जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु

    धनगढी। जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीका अनुसार जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । निमित्त प्रमुख जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६...

  • कांग्रेसले महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित गर्‍यो पारित

    कांग्रेसले महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित गर्‍यो पारित

    काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकमा पेस भएका दस्तावेज संशोधनसहित पारित गरेको छ । २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा पेस भएका प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो । कांग्रेसले आगामी चुनावमा अन्य दलहरूसँग गठबन्धन नगरी...

  • प्रस्तावित चार देशका राजदूतको संसदीय सुनुवाइ

    प्रस्तावित चार देशका राजदूतको संसदीय सुनुवाइ

    काठमाडौँ । संसदीय सुनुवाइ समितिले चीन, भारत, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आइतबारको बैठकले प्रस्तावित राजदूतहरू क्रमशस् प्राडा कृष्णप्रसाद ओली, शंकर शर्मा, शैल रुपाखेती र सुम्निमा तुलाधरको संसदीय सुनुवाइ गरेको हो । गत...

  • मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय सार्वजनिक

    मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय सार्वजनिक

    काठमाडौं । सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो । यूरोपेली...

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु

    काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरु भएको हो । भदौदेखि जारी बैठकमा समसामयिक प्रस्तावहरुसहित पार्टी महासमितिमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत...

  • समिट एयरले भोली देखी धनगढीबाट साँफे र बझाङमा नियमित उडान गर्ने

    समिट एयरले भोली देखी धनगढीबाट साँफे र बझाङमा नियमित उडान गर्ने

    धनगढी । समिट एयरले भोलीदेखी धनगढीबाट अछामको साँफे र बझाङमा नियमित उडान गर्ने भएको छ । लामो समयदेखी उडान बन्द गरेको समिट एयरले धनगढी बिमानस्थलबाट बझाङ र साँफेमा नियमित उडान गर्ने जनाएको हो । समिट एयरले प्रत्येक हप्ताको सोमबार र...