अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘आज वसन्त पञ्चमी, वसन्त पञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ। श्रीपञ्चमी,...






