May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

परिणाम नआउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले खर्च नगर्ने

परिणाम नआउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले खर्च नगर्ने

भजनी (कैलाली)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन्। टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए। प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले भने, ‘हिजो समुदायस्तरबाट लाखौं…

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २२ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १ लाख…

  • मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    मिडिया काउन्सिल विधेयकमा सत्तापक्षले नै संशोधन राख्ने तयारी

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले राष्ट्रियसभाबाट सर्वसम्मत पारित गरेको मिडिया काउन्सिल विधेयकमा असहमति जनाएर व्यापक संशोधन राख्ने तयारी गरेका छन्। सत्तारूढ र प्रतिपक्षी सांसदहरूले मंगलबारको संसद बैठकमा मिडिया काउन्सिल जस्तो स्वायत्त निकाय संसदको मातहतमा हुनुपर्नेमा कार्यपालिकै नियन्त्रणमा रहने गरी...

  • मलद्वारमा लुकाएको करिब पौने चार किलो सुनसहित चार जना पक्राउ

    मलद्वारमा लुकाएको करिब पौने चार किलो सुनसहित चार जना पक्राउ

    काठमाडौँ । मलद्वारमा लुकाएको करिब पौने चार किलो सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको हो ।...

  • धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

    धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

    कैलाली । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।  जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख/प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा...

  • वन डढेलोका धेरै घटना तराईमा, क्षति बढी पहाडमा

    वन डढेलोका धेरै घटना तराईमा, क्षति बढी पहाडमा

    काठमाडौँ । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन्। संख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ। वन तथा वातावरण मन्त्रालयको तथ्यांकानुसार मध्य पहाडमा आगो बस्तीमा...

  • पाशुपत क्षेत्र नेपालमा हुनु सबै हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति

    पाशुपत क्षेत्र नेपालमा हुनु सबै हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि नै गौरवको विषय भएको बताएका छन् । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले...