May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक

धनगढी । सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गतेबाट सुरु हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको बताएका हुन । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र…

कैलाली विद्या निकेतनको रजत जयन्ती शुभारम्भ, मनायो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

कैलाली विद्या निकेतनको रजत जयन्ती शुभारम्भ, मनायो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

धनगढी । कैलाली विद्या निकेतन सेकेण्डरी स्कुलले रजत जयन्ती शुभारम्भ गरेको छ । आफ्नो रजत जयन्ती शुभारम्भसंगै मंगलबार कैलाली विद्या निकेतनले २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमगरी मनाएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस रोडमा रहेको स्कुलले एक कार्यक्रमका बीच आफ्नो २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस तथा रजत जयन्ती शुभारम्भ विविध…

  • कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ

    कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ

    धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपिएको बताएका छन् । एफएमडीसीले धनगढीमा आयोजना गरेको वन, वातावरण तथा जैव विविधता संरक्षणमा देखिएका समस्याबारे सरोकारवालासँगको छलफलमा उनले सो कुरा...

  • सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

    धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’...

  • लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक

    लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।  शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले तीन तहकै सरकारले लागूऔषधबिरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक...

  • सरकारले दल विभाजनसम्बन्धी संशोधन विधेयक ल्याउँदै

    सरकारले दल विभाजनसम्बन्धी संशोधन विधेयक ल्याउँदै

    काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ । सत्तारुढ दल कांग्रेस एमालेको सहमति अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्ने विधेयकलाई संसदमा अघि बढाउन लागिएको हो । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)को...

  • बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

    बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

    बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बिहीवार साँझ पक्राउ गरेका हुन । जिल्ला प्रहरी कार्यालय...

  • नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

    नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

    बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ व्यवस्था अनुसारको नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन ।   नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं  जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताएका हुन...