नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने ८ टोलीको नाम सार्वजनिक
- Eraibar
- २०८१ भाद्र १५, शनिबार ११:४८
- 26 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एनपिएलको टी-२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा सहभागी रहने आठ टिमको टुंगो लगाएको जनाएको हो ।
एनपिएलमा सहभागी रहनेआठ टोलीमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् । क्यानको बोर्ड बैठकले बिहीवार पहिलो संस्करणको एनपिएलमा आठ टोली सहभागी रहने निर्णय गरेको थियो ।
पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा आयोजना हुँदैछ ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्