जापानमा आज संसदीय चुनाव हुँदै
- Eraibar
- २०७८ कार्तिक १४, आईतवार ०९:१८
- 6 Shares

एजेन्सी
टोकियो, कात्तिक १४/ जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ। अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ।
यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए। चुनावमार्फत उनले आफ्नो कोभिड(१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको समर्थन खोजेका छन्।
४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन्।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
तेलको मूल्य बढ्ने सूचना पम्पलाई चुहाएर आयल निगमलाई करोडौं नोक्सानी
२०८३ बैशाख ११, शुक्रबार ००:२७ -
आज लोकतन्त्र दिवस : २० वर्षअघि ‘जनता जितेको’ दिन
२०८३ बैशाख ११, शुक्रबार ०७:३१ -
सुदूरपश्चिममा १८ हजार मेगावाट जलविद्युत सम्भावना, तर एक प्रतिशत पनि छैन उत्पादन
२०८३ बैशाख ११, शुक्रबार ००:५१ -
सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लुको लहर चल्ने पूर्वानमान
२०८३ बैशाख ११, शुक्रबार ०७:४८ -
नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो
२०८३ बैशाख ११, शुक्रबार ००:३६





प्रतिकृया दिनुहोस्