इन्डोनेसियामा भूकम्प जाँदा ७ जनाको मृत्यु
- Eraibar
- २९ चैत्र २०७७, आईतवार १०:३०
- 6 Shares

एजेन्सी, चैत २९ (ई-रैवार)
इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो । रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन् ।
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२ -
कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ
२० फाल्गुन २०८१, मंगलवार १८:१४ -
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
२२ फाल्गुन २०८१, बिहीबार १९:२७
प्रतिकृया दिनुहोस्