अमेरिकामा राष्ट्रपतीका उम्मेदवार ट्रम्प र बाइडेनबीच बहस शुरु
- Eraibar
- १४ आश्विन २०७७, बुधबार ०९:२८
- 16 Shares

वाशिङटन, असोज १४ (ई-रैवार)
अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ ।
दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त बहस प्रत्यक्ष प्रसारण गरिएको छ ।
ट्रम्प र बाइडेनबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए ।
बाइडेनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ मा ७५० डलर आयकर तिरेका थिए ।
- मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)
- डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
- मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
- राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत, कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
- सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
-
डिजिटल भुक्तानी सुरक्षाका लागि राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था
२३ फाल्गुन २०८१, शुक्रबार १४:२१ -
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित
२१ फाल्गुन २०८१, बुधबार ००:५० -
मन्त्रिपरिषद्ले पनि कुलमानलाई सोध्यो स्पष्टीकरण : पदबाट किन नहटाउने ? यस्ता छन् चार आरोप
२२ फाल्गुन २०८१, बिहीबार २०:१२ -
कानुनी अन्योलताका कारण वन संरक्षणमा चुनौती थपियो : प्रवक्ता श्रेष्ठ
२० फाल्गुन २०८१, मंगलवार १८:१४ -
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
२२ फाल्गुन २०८१, बिहीबार १९:२७
प्रतिकृया दिनुहोस्