May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

राम धामी डडेल्धुरा, भदौ ८ (ई-रैवार) सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयलाई लिएर संसदीय समितिले स्थलगत अध्ययन गरेको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयमा सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले आइतबार स्थलगत अध्ययन गरेको हो । प्रदेशसभा…

सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय  ३१ पुग्यो

सुदूरपश्चिममा आज १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय  ३१ पुग्यो

  धनगढी, भदौ ६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९ सय १…

  • निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

    निषेधाज्ञाको दोस्रो दिन : कैलाली कंचनपुर ठप्प

      धनगढी, भदौ ६ (ई-रैवार) दुई दिन देखि जारी निषेधाज्ञाले कैलाली कंचनपुर ठप्प रहेको छ । गत साउन ७ गतेबाट खुलेको लकडाउन पछि झण्डै एक महिना चहल पहल बढेको यी दुई जिल्लामा पुन भदौ ४ गते राती देखिको निषेधाज्ञाले सुनसा...

  • सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध

    सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध

      डोटी, भदौ ५ (ई-रैवार)  हिजो देखी सुदुरपश्चिमका चार पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । बिहिबार दिउँसोदेखि डोटीलगायत अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको...

  • अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

    अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा

      धनगढी, भदौ ५ (ई-रैवार)  अत्यावश्यक सेवा बाहेक आजदेखि सुदुरपश्चिमका ४ जिल्लामा निषेधाज्ञा गरिएको छ । सुदुरपश्चिमका कैलाली र कनचनपुर जिल्ला, बैतडीको दशरथ चन्द नगरपालिकामा आजदेखि पुर्ण निषेधाज्ञा गरिएको छ भने डडेल्धुरामा आंशिक निषेधाज्ञा गरिएको हो । कोरोना संक्रमित बढ्दै...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि

      धनगढी, भदौ ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ११ जनाको कोरोना परीक्षण गर्दा १ सय २९...