May 1, 2026, Friday
२०८३ बैशाख १८

डडेल्धुरा

सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि

धनगढी, असोज १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा बुधबार भएको परीक्षणमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३…

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, असोज १३ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको परीक्षण हुदा  १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालको प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले दिएको जानकारी अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

  • सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा ६७ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा ६७ जनामा कोरोना पुष्टि

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय १३ जनाको कोरोना परीक्षण हुदा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...

  • डडेल्धुराको भागेश्वर सीमा क्षेत्रमा बीओपी स्थापना

    डडेल्धुराको भागेश्वर सीमा क्षेत्रमा बीओपी स्थापना

    डडेल्धुरा, असोज १२ (ई-रैवार)  सशस्त्र प्रहरी बलले नेपालको बोर्डर आउट पोष्ट (बीओपी) डडेल्धुरा स्थापना गरेको छ । गृहमन्त्रालयले देशभर विभिन्‍न सीमा क्षेत्रमा बीओपी स्थानका क्रममा डडेल्धुराको भागेश्वर १ रुपालको सेल्टुनामा बीओपी स्थापना गरिएको हो । सीमा सुरक्षा र सीमा स्तम्भहरुको...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।  स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो । आईतबार कैलालीका...

  • सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...

  • अवैध काठ सहित डडेल्धुरामा दुईजना पक्राउ

    अवैध काठ सहित डडेल्धुरामा दुईजना पक्राउ

    डडेल्धुरा, असोज १० (ई–रैवार) डडेल्धुरामा अवैध काठसहित दुईजना पक्राउ परेका छन् । सव डिभिजन वन कार्यालय र प्रहरीको टोलीले शुक्रबार राति परशुराम नगरपालिका ३ शीर्षवाट राति अवैध काठ ओसारी रहेको ट्याक्टर सहित दुई जना पक्राउ गरेको हो । डडेल्धुराको भित्री...