May 2, 2026, Saturday
२०८३ बैशाख १९

डडेल्धुरा

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

काठमाडौं, फागुन २७ (ई-रैवार) जलाशययुक्त पश्चिम सेती परियोजनामा विदेशी लगानी भित्र्याउने तेस्रोपटकको प्रयास पनि असफल भएको छ । यसअघि अष्ट्रेलियन र चिनियाँ कम्पनीले जिम्मा लिएपनि यो आयोजना बनाउन सकेका थिएनन् । तेस्रोपटक यो परियोजनामा नयाँ लगानीकर्ता भित्र्याउन सरकारले फरक प्रयोग गरेपनि नतिजा भने हात लागेन । पश्चिम सेतीमा लगानी गर्न इच्छुक रहेका पाँच वटा कम्पनीलाई…

कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार छ : नेता साउद

कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार छ : नेता साउद

धनगढी, फागुन २ (ई-रैवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस मध्यावधि निर्वाचनको सामना गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन डडेल्धुराले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य साउदले कांग्रेस निर्वाचनमा जान कदापि नडराउने बताएका हुन् । “झण्डै दुईतिहाइ बहुमत ल्याएको पार्टीले संसद्लाई आफैँ विघटन गर्छ । सरकार चलाउन सक्दैनौ भन्छ भने नेपाली कांग्रेस…

  • सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

    धनगढी माघ १६(ई-रैवार) भारतमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपारमा जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो। त्यसयता नाकाको आवागमनलाई केही सहज बनाइए पनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन।...

  • मन्त्रीहरु लेखराज भट्ट र गणेश ठगुन्नालाई डडेल्धुरामा कालो झण्डा

    मन्त्रीहरु लेखराज भट्ट र गणेश ठगुन्नालाई डडेल्धुरामा कालो झण्डा

    डडेल्धुरा पुस २९(ई-रैवार) डडेल्धुरामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्ट र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कालो झण्डा देखाइएको छ। जिल्ला कमिटी विस्तारका लागि बुधबार डडेल्धुरा पुगेका मन्त्रीद्वय भट्ट र ठगुन्नालाई बागबजार र बसपार्क क्षेत्रमा अनेरास्ववियुका युवाहरुले...

  • सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी,पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल...

  • सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम, पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका...

  • ‘कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

    ‘कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

    डडेल्धुरा,पुस १२ (ई-रैवार) डडेल्धुराका ग्रामीण भेगका महिला अहिले आफ्नो र शिशुको सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र शिशुको स्वास्थ्यप्रति सचेत बनेका छन् । सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उनी अहिले बच्चालाई पोषणयुक्त...

  • डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु

    डडेल्धुरा अस्पतालमा आइसियु सेवा सुरु

    डडेल्धुरा, पुस  ४  (ई-रैवार)  डडेल्धुरा अस्पतालमा भेन्टिलेटरसहित मेडिकल आइसियु सेवा सुरु भएको छ। शुक्रबारदेखि अस्पतालले ५ वेडको मेडिकल आइसियु र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरु गरेको हो। संघीय सरकारको बजेटमा १५ वटा आइसियु सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ५...