April 20, 2026, Monday
२०८३ बैशाख ७

कंचनपुर

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : कांग्रेस प्रमुख सचेतक लेखक

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रास्वपा सभापति एव गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाएका हुन । नेता समेत रहेका लेखकले…

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुमवासीका नाममा…

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढ्यो

    कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६...

  • भारतीय पक्षको अवरोधका कारण हुलाकी सडक निर्माण कार्य रोकियो

    भारतीय पक्षको अवरोधका कारण हुलाकी सडक निर्माण कार्य रोकियो

    कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे। तीस महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७३ फागुनमा निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक तामाङको संसदीय...

  • खैरो हिरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

    खैरो हिरोइनसहित कञ्चनपुरमा एक युवक पक्राउ

    कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-४ बसपार्कबाट खैरो हिरोइनसहित ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव...

  • एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

    एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीले सोमबार...