अर्ली निर्वाचन विरोधाभास र असम्भव: कांग्रेस वरिष्ठ नेता पौडेल
धनगढी, कार्तिक ६ (ई-रैवार) धनगढीमा शुक्रबार बिहान पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली निर्वाचनबारे गठबन्धन सरकारले जे भन्छ त्यही हुने बताएको भोलिपल्ट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचन सम्भव नभएको बताएका छन्। शनिबार सुदूरपश्चिमको बाढी प्रभावित...






