June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१

कैलाली

बुवा र हजुरबुवा समूह गठन गर्दै कैलालीको टीकापुर नगरपालिका

बुवा र हजुरबुवा समूह गठन गर्दै कैलालीको टीकापुर नगरपालिका

टीकापुर : बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ। नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो। यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको नगरपालिकाले बुवाहरू पनि स्वास्थ्यबारे सचेत होऊन् भनी समूह बनाउन थालेको बताएको छ। पहिलो दिन वडा नम्बर ४ मौरनियामा बुवा…

सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द

सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द

धनगढी : सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज छोटो दुरीका सवारी अटो रिक्सा, मोटरसाइकल मात्र चलिरहेका छन्। नागरिकलाई सुरक्षा प्रदान गर्न र कुनै अप्रिय घटना नघटोस्…

  • कैलालीको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द ?

    कैलालीको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द ?

    धनगढीः कैलालीको भजनी नगरपालिका वडा नं ५ मा रहेको पृथ्वीपुर छोटी भन्सार विगत दुई वर्षदेखि बन्द छ। कोरोनाको सङ्क्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। छोटी भन्सार बन्द हुँदा...

  • अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

    अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

    धनगढी : कैलाली जिल्लामा रहेको अन्तरास्ट्रिय जैविक मार्ग रूपमा रहेको बसन्ता जैविक मार्ग पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। भारतको दुधुव रास्ट्रीय निकुञ्ज देखि नेपालको तराई हुँदै चुरेसम्म फैलिएको बसन्ता बन क्षेत्रलाई अन्तर्राष्ट्रिय जैविक मार्ग मानिन्छ । कैलालीमा २२(बाइस हजार...

  • गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

    गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

    कैलाली : गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात...

  • सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै उम्मेदवार विजयी

    सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तीनै उम्मेदवार विजयी

    धनगढी : सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह...