मुख्यमन्त्री खप्तड गोल्डकप : आज फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै
धनगढी : पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । सर्वाधिक धनराशीको खप्तड गोल्डकप प्रतियोगितामा आज धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्ने भएका हुन । मनाङ...






