पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो,९ जना बेपत्ता
धनगढी । अछाममा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । थप ९ जना बेपत्ता छन् । अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४...






