June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

सुदूरपश्चिममा २४१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २७ सय नाघ्यो

धनगढी असार १७(ई-रैवार) सुदूरपश्चिममा बुधबार दुई सय ४१ जनामा कोरोना पुष्टि भएको छ। बुधबार पुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा दुई सय ४१ जनामा कोरोना पुष्टि भएको हो। योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार सात सयभन्दा बढी पुगिसकेको छ । पुष्टि भएका सात जनाको…

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए । चुहिने घरको छानो कहिल्यै टाल्न सकेनन् । परिवारलाई भरपेट खुवाउन सधैँ हम्मेहम्मे परिरह्यो उनलाई ।…

  • सुदूरपश्चिम प्रवेश ग-यो विनाशकारी सलह

    सुदूरपश्चिम प्रवेश ग-यो विनाशकारी सलह

    धनगढी असार १५(ई-रैवार) सलह किरा सुदूरपश्चिम प्रवेश गरेको छ । शनिबार नेपालको पूर्वी तराई क्षेत्रमा प्रवेश गरेको यो विनाशकारी किरा कैलालीको लम्की र बर्दगोरीयामा  क्षेत्रमा देखापरेको स्थानीयले बताएका छन् । लम्किचुहा नगरपालिका -१ थकालिपुरमा सलह देखिएको स्थानीयबासीले जानकारी दिए ।...

  • सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५...

  • सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    धनगढी असार १४(ई-रैवार) कोरोनाको परीक्षणका क्रममा संलग्न सुदूरपश्चिममा आठजना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अनुसार कोरोना परीक्षणमा संलग्न सुदूरपश्चिमका आठजना ल्याव असिस्टेन्टहरूमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पाईएको हो । उनिहरूमध्ये ३...

  • क्वारेन्टीनमा सर्पले टोक्दा उपचारमा भेन्टिलेटर मिलेन

    क्वारेन्टीनमा सर्पले टोक्दा उपचारमा भेन्टिलेटर मिलेन

    धनगढी असार १४(ई-रैवार) क्वारेन्टीनमा बसिरहेको समयमा सर्पले टोकेर बेहोस भएका कैलालीका एक युवाले २४ घण्टाभन्दा बढी समय बित्दापनि उपचारका लागि भेन्टिलेटर पाएका छैनन् । कैलालीबाट नेपालगञ्ज पुग्दा समेत भेन्टिलेटर नमिलेको उनका आफन्तले जनाएका छन् । २२ वर्षिय ती युवक जेठ...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिममा शनिबार २२८ जनामा कोरोना पुष्टि

    धनगढी असार १३(ई-रैवार) सुदुरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि भएको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, वीर अस्पताल काठमाण्डौं त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौं र धनगढी स्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो । काठमाण्डौंको दुई...

  • मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

    मुख्यमन्त्री भट्ट भन्थे, प्रधानमन्त्री ओलीलाई ‘टुक्के’ !

    धनगढी असार १३(ई–रैवार) यतिबेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर लेखेको स्टाटस समाजिक सञ्जाल फेसबुकमा भाईरल बनिरहेको छ । सो स्टाटसमा मुख्यमन्त्री भट्टले ‘गैह्र जिम्मेवारपूर्ण उखान टुक्के’ भाषा बोल्ने भनेर ईङ्गित गरेका छन् । यसबाहेक...