धनगढी उप–महानगरपालिकाका दुई टोल सिल, वडा नम्वर ५ मा मात्रै संक्रमितको संख्या ५६ पुग्यो
धनगढी, भदौ १९ (ई-रैवार) धनगढी उप–महानगरपालिकाकाको दुइ टोल सिल गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिकाकाको वडा नम्वर ५ का दुई टोलमा कोरोना संक्रमण बढ्दै गएपछी सिल गरिएको हो । धनगढी उप–महानगरपालिका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्वर ५ तारानगरमा...






