गौरीगंगा नगरपालीकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द
धनगढी, असोज १३ (ई-रैवार) गौरीगंगा नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको हो । मंगलबार विज्ञिप्त जारी गर्दै नगरपालिकाले आजकै मितीबाट असोज...






