June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

धनगढीमा ड्युटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता

धनगढीमा ड्युटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता

धनगढी, कार्तिक २ (ई-रैवार) एक अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी ड्युटीकै अवस्थाबाट वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार…

सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

सेती प्रादेशिक अस्पतालमा थप ५८ जनामा कोरोना संक्रमण पु्ष्टि

धनगढी, कात्तिक १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा  ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४८ र कञ्चनपुरका ८, डडेल्धुराका १ र डोटीका १ जनामा…

  • शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले बजारिन ढुङ्गा

    शिलालेखमा नाम नराखेको भन्दै उपमेयरले बजारिन ढुङ्गा

    धनगढी, कात्तिक १ (ई-रैवार)  शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सार्वजनिक कार्यक्रममै  उप प्रमुखले शिलालेखमै ढुंगाले हिर्काएकी छन् । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उप प्रमुख प्रेमकुमारी थापाले शिलालेखमा आफ्नो नाम उल्लेख...

  • टीकापुरका सबै सामुदायिक विद्यालयमा एउटै रङ

    टीकापुरका सबै सामुदायिक विद्यालयमा एउटै रङ

    टीकापुर, कात्तिक १  (ई-रैवार)  देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो । शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन...

  • सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण पु्ष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना संक्रमण पु्ष्टि

    धनगढी, असोज ३० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ। प्रादेशिक अस्पतालमा  पछिल्लो २४ घण्टामा १ सय ८० जनाको परीक्षण गर्दा कैलालीका ४३ सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक...

  • अख्तियारद्वारा ८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

    अख्तियारद्वारा ८० हजार घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

    धनगढी,असोज ३० (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८० हजार घुससहित एक सामुदायिक वनका अध्यक्षलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–११ स्थित सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार घुससहित धनगढीबाट पक्राउ गरेको हो ।...

  • पत्रकार निर्मला मृत्यु प्रकरण : न्याय नपाएको भन्दै आन्दोलन गर्ने घोषणा

    पत्रकार निर्मला मृत्यु प्रकरण : न्याय नपाएको भन्दै आन्दोलन गर्ने घोषणा

    धनगढी,असोज ३० (ई-रैवार) पत्रकार निर्मला पहराइलाई न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। धनगढीमा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न संघ संस्थाहरुले पहराइ मृत्यु प्रकरणमा दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार...