June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सम्पर्क विहीन भएका मालाखेतीका प्रहरी नायव उपरीक्षक चौधरी जिल्ला तानिए

सम्पर्क विहीन भएका मालाखेतीका प्रहरी नायव उपरीक्षक चौधरी जिल्ला तानिए

धनगढी, मंसिर १० (ई–रैवार) इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी जिल्ला तानिएका छन । मंगरबार राती ८ घण्टासम्म सम्पर्कविहीन भएपछि उनलाई जिल्ला तानिएको हो । जिल्लालाई कुनै जानकारी नगराइ सम्पर्क विहीन भएका चौैधरीलाई जिल्ला तानिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए । डिएसपि चौधरीलाई आवश्यक कारवाहीका लागि माथिल्लो…

सुदूरपश्चिम प्रदेशमा सोमबार ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १९२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा सोमबार ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १९२ पुग्यो

धनगढी, मंसिर ८ (ई–रैवार)   सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२…

  • सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन् : स्थानीय तह

    सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन् : स्थानीय तह

    भजनी, मंसिर ८ (ई–रैवार)  स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर...

  • स्वास्थ्य सुरक्षाका मापदण्डको पालनगरी विद्यालय सञ्चालन गर्न अनुमति

    स्वास्थ्य सुरक्षाका मापदण्डको पालनगरी विद्यालय सञ्चालन गर्न अनुमति

    धनगढी, मंसिर ८ (ई–रैवार) स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी पठनपाठन सञ्चालन गर्न विद्यालयलाई अनुमति दिएको छ । धनगढी उप–महानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन कार्यढाँचा...

  • पार्टी विधि र पद्धति अनुसार चल्न सकेन – डा. भीम रावल

    पार्टी विधि र पद्धति अनुसार चल्न सकेन – डा. भीम रावल

    धनगढी, मंसिर ७ (ई–रैवार)  पार्टी विधि र पद्धति अनुसार चल्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री डा.भीम रावलले बताएका छन । नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका डा. रावलले यही कारणले पार्टीभित्र अहिले...

  • लकडाउनपछि लागुऔषध सेवनकर्ता बढे, स्कूले बालबालिका बढी

    लकडाउनपछि लागुऔषध सेवनकर्ता बढे, स्कूले बालबालिका बढी

    टीकापुर, मंसिर ७ (ई–रैवार)  विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको हो । कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले...