धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन
धनगढी, मंसिर १० (ई–रैवार) धनगढी उप–महानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ब्यानर खोलेर उद्घाटन गरेका हुन...






