June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा

धनगढी पुस २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक विदा हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी सार्वजनिक विदा दिइएको हो। सुदूरपश्चिम  प्रदेश सरकारले भोली भुवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो भने पर्सी नेपाल सरकारले विदा दिएको छ । सुदूरपश्चिम  प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय…

सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले दिए राजीनामा, मुख्यमन्त्रीलाई सकस

सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री बोहराले दिए राजीनामा, मुख्यमन्त्रीलाई सकस

धनगढी, पुस २२ (ई-रैवार) सुदूरपश्‍चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्री बोहराले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सरकारमा बसेर काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बुधबार राजीनामा दिएका हुन्। यसअघि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठान…

  • धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, भारतिय युवक पक्राउ

    धनगढीमा ४ वर्षीया बालिका बलात्कृत, भारतिय युवक पक्राउ

    धनगढी,पुस २२ (ई-रैवार)  धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। कैलालीकोको धनगढी उप–महानगरपालिकामा ४ वर्षीया बालिकामाथि बलात्कार भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिकामाथि सोमबार बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालिकामाथि उनकै छिमेकी...

  • सीमाका नेपालीमाथि रोकिएन ज्यादती

    सीमाका नेपालीमाथि रोकिएन ज्यादती

    काठमाडौँ, पुस २२ (ई-रैवार)  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनार सोमबार साँझ सीमावर्ती गढीगोठमा भारतीय सशस्त्र वन रक्षकको गोली प्रहारबाट घाइते भए । उनको दुवै खुट्टामा चोट लागेको छ । गोली प्रहारअघि सुनारलाई कुटपिट पनि गरिएको थियो । २०७७ साउन...

  • सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

    सात किलो चरेससहित होटेल सञ्चालक पक्राउ

    कैलाली, पुस २१ (ई-रैवार) कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । न्यू जानकी होटेल एन्ड लजबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड...

  • प्रदेश सरकार तत्कालै बदलिहाल्ने पक्षमा छैनौ – मन्त्री भट्ट

    प्रदेश सरकार तत्कालै बदलिहाल्ने पक्षमा छैनौ – मन्त्री भट्ट

    धनगढी, पुस २० (ई-रैवार)  नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने...

  • मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम, पुस २० (ई-रैवार)  निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन...

  • भूमीहिनको लगत संकलन र लालपूर्जा वितरण गर्न धनगढीमा कार्यालय स्थापना

    भूमीहिनको लगत संकलन र लालपूर्जा वितरण गर्न धनगढीमा कार्यालय स्थापना

    धनगढी, पुस २० (ई-रैवार)  धनगढी उप–महानगरपालिकाले सोमबार सुकम्वासी लगत संकलन इकाई कार्यालय स्थापना गरेको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले कार्यालयको उद्घाटन गरेका हुन । कार्यालय धनगढी उप–महानगरपालिका वडा नं ५ मा स्थापना गरिएको...